मधेश एक राष्ट्र हुँदै होइन : केशव झा, महासचिव, राजपा

हिजो बिहीबार जलेश्वरबाट राष्ट्रिय जनता पार्टी (राजपा) को घोषणापत्र सार्वजनिक भयो भन्ने जानकारी मैले मिडियामार्फत् प्राप्त गरेँ । घोषणापत्र सार्वजनिक हुनुभन्दा अगाडि पार्टीका जिम्मेवार व्यक्ति कसैलाई पनि सूचना प्राप्त भएन । हामी चुनाव प्रचार प्रसारमा थियौं, घोषणापत्र सार्वजनिक हुने जानकारी नआएकाले हामी उपस्थित भएनौं । घोषणापत्र निर्माण गर्ने जिम्मा अध्यक्षमण्डललाई दिइएको थियो । तर अध्यक्षमण्डलले … Continue reading मधेश एक राष्ट्र हुँदै होइन : केशव झा, महासचिव, राजपा